
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । पर्वत कुश्मा नारी समूहको दाेस्राृ साधारण सभा तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले बादल कुमारी शर्मा भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रमको अध्यक्षता समूहकी निवर्तमान अध्यक्ष अनिता सापकोटाले गर्नुभएको थियो।
कार्यक्रमका बाेल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै समूहको प्रगतीको कामना गर्नुभएको थियो साथै नारी समुहले सामजिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे प्रशंसा गर्नु भएकाे थियाे ।
विशिष्ट अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री स्वकिय सचिव राजेन्द्र बहादुर क्षेत्रीले मन्तब्य राख्दै समूहलाई सामाजिक कार्यमा अझ सशक्त बनाउँदै लैजान आग्रह गर्दै सदैव समुहकाे प्रगति र उत्थानकाे लागि सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा कुश्मा नगरपालिका ५ का वडा अध्यक्ष रामहरी शर्मालगाएतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे ।
प्रथम साधारण सभामा विशिष्ट तथा प्रमुख सस्थाका संरक्षक चित्रकला भारतीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अतिथिहरूले समूहको प्रगतीको कामना गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य समूहका सदस्य रश्मीता पौडेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन समूहका सचिव बादल कुमारी शर्मा भुसाल ले गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष बादल कुमारी शर्मा भुसाल
उपाध्यक्ष अमृता पुरी गिरी
सचिव रुक्सार श्रेष्ठ
कोषाध्यक्ष मिलन श्रेष्ठ
सह-सचिव चुमा कुमारी अधिकारी
सदस्यहरू मुना श्रेष्ठ
मञ्जु श्रेष्ठ
सारदा न्यौपाने
लक्ष्मी जि.सी.
रश्मीता पौडेल
मधु गिरी
रेजीना श्रेष्ठ
तिला क्षेत्री
आशा परियार



१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया