जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ । यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ...बाँकी
सचिन्द्र श्रेष्ठ, यूएई । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएई तथा नेपाली समाज यूएईको संयुक्त आयोजनमा २० जुलाईमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा...बाँकी
पोखरा । नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले गण्डकी...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...बाँकी
पर्वत। आज साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्वत जिल्लाको प्रसिद्ध धार्मिक स्थल **गुप्तेश्वर महादेव मन्दिर**मा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। शिवको आराधना गर्ने विशेष दिनको रूपमा लिइने यस सोमबारमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरू...बाँकी
पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत...बाँकी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले...बाँकी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र वर्षा गराउने मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पहिरोमा पुरिएका दम्पत्ति मध्ये एक जनाको शव फेला परेको छ । मोदी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी विकका अनुसार पहिरोले पुरिएको अवस्थामा छविलाल विकको शव फेला परेको हो । पहिरोमा परी...बाँकी
चितवन। बर्ड एजुकेशन सोसाइटी चितवनले रत्ननगर नगरपालिका–८ र ९ स्थित बाघमारा, मनोहरा र सिसई क्षेत्रका खेतबारी तथा सिमसारहरूमा चरा अवलोकन गरेको छ। शनिवार सम्पन्न कार्यक्रममा बर्ड एजुकेशन सोसाइटी , साैराह चितवनबाट ८ जना सहभागी रहेका...बाँकी