
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ९ रजत र १ कास्य गरी कुल २० पदक प्राप्त गर्दै पहिलो स्थान हात पारेको हो ।
प्रतियोगितामा महेन्द्र ज्योति माध्यमिक विद्यालय महाशिला ५ लुंखु ६ स्वर्ण, ४ रजत र २ कास्य गरि १२ पदक सहित उपविजेता बन्दै दोस्रो भयो। त्यस्तै ३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै बालारानी माध्यमिक विद्यालय महाशिला ३ बालकोट तृतीय स्थानमा रह्यो।
स्वधर्म माध्यमिक विद्यालय महाशिला ४ पाखापनी २ स्वर्ण, ३ रजत र ६ कास्यसहित सान्त्वना स्थानमा परेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।समापन समारोहमा महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र उत्साह वृद्धि गर्ने भएकाले यसप्रकारका प्रतियोगिताले प्रतिभा पहिचान तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुदमा सक्रिय रूपमा सहभागी हुन उहाँले सबै विद्यार्थीलाई आग्रह गर्नुभयो।
महाशिला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा खेलकुद समितिका संयोजक पूर्ण बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बेल बहादुर परियारले गर्नुभएको थियो।मंसिर १८ गतेदेखि शुरू भएको प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयको सहभागिता रहेको थियो ।
Related Articles


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया