
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, न्याधिक समितिका मेलमिलापकर्ता, राजनीतिकर्मी, युवा क्लव, आमा समूह लगायत सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरञ्जिवी शर्मा पौडेलले नेपालमा विद्यमान सामाजिक समस्याको रुपमा रहेको सुशाषन कायम गर्न जिम्मेवारी, जवाफदेही र पारदर्शीताको आवश्यकता देखिएको बताउनुभयो ।“हिंसा, असहिशुणता, संर्किणता, साघुरो सोचाई, जातीय र राजनीतिक विभाजनसँगै भ्रष्ट्र आचरण सामाजिक चुनौति बनेका छन,” उहाँले भन्नुभयो “इतिहाँस, संस्कार, संस्कृति बचाउनुपर्ने, सहअस्तित्व, सहकार्य, क्षमतावानलाई अवसर, आफ्नो बिचारको देवत्वकरण र अरुलाई राक्षशिकरण गर्ने, घृणा र हेयको ब्यवहार गर्ने आचरण त्याग्नुपर्छ ।”
सामाजिक अनुशाषन र मर्यादाभित्र रहेर जातीय लैङ्गिक विभेद हटाउनुपर्ने पौडेलको भनाई थियो । गण्डकी प्रदेशमा गाँजा खेती र घरेलु मदिरालाई बैधता दिने कानुन निर्माण अन्तिम चरणमा पुगेको न्याधिवत्ता पौडेलले बताउनुभयो । प्रदेश सरकारले गरेका नीतिगत काम र गतिबिधीको बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यले समुदायसँग न्याधिवत्ता कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवति र सुत्केरीलाई निशूल्क यातायात सेवा उपलब्ध गराउन थालेपछि
पछिल्लो एक वर्षयता जलजला गाउँपालिकामा घरमा प्रसुति हुनेको संख्या शुन्यमा झरेको बताउनुभयो ।लागु औषध दूब्र्यसनीका विषयमा नागरिक तहमा सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले मदिराको अब्यवस्थित र अधिक प्रयोग न्युनीकरणका लागि पहल गरिएको बताउनुभयो । पलास्टिकको पोकामा पाइने कम गुणस्तरका मदिराको बिक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।
सह न्याधिवत्ता खेमराज पाठकले लागु औषध दुब्र्यसनीको अवस्था, समस्या र समाधानका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका न्याधिक सहजकर्ता जिवन मल्लले गर्नुभएको थियो


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया