२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको ३० औं वार्षिक साधारणसभा तथा २९औं शाखा अधिबेशनबाट पौडेल निर्विरोध निर्वाचित हुनुभएको हो ।
कानुनी सल्लाहकारमा सुरज श्रेष्ठ, महासचिवमा रामचन्द्र सुवेदी,कार्यकारिणी उपाध्यक्षमा अजय पोख्रेल र सपना पौडेल चयन हुनुभएको छ । त्यस्तै तालिम निर्देशकमा बिबिना श्रेष्ठ,कोषाध्यक्ष प्रवेश पुरी, उपाध्यक्षहरुमा पदमलाल गौतम, बिजन श्रेष्ठ र एन्जल कर्माचार्य चयन हुनुभएको छ । निर्देशकमा पवन श्रेष्ठ चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष शर्मिला पौडेलले सम्पुर्ण पदाधिकारीहरुको सहकार्य, समर्पण र नेतृत्वले पर्वत जेसीजलाई आगामी वर्षमा थप सफल, सक्षम र प्रेरणादायी अध्यायतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया