SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    थाहा पाई राखौं, यी हुन् २६ गतेपछि लकडाउन खुल्ने र नखुल्ने क्षेत्र

    लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको...बाँकी

    स्याङ्जा जिल्ला अस्पतालमा ‘फुटअपरेटेड ह्याण्ड वास सिस्टम’ जडान

    स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्यधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला...बाँकी

    लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउदै सांसद विष्ट

    गिता राना मगर, पोखरा । हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत...बाँकी

    जितपुर मन्टेश्वरी स्कुलद्धारा सामाजिक सञ्जाल मार्फत नतिजा प्रकाशन

    हरि आचार्य कपिलवस्तु,   कोरोना भाइरस (कोभिड(१९) ले गर्दा नेपालमा लकडाउन सुरु भएसँगै देशैभरका विद्यार्थीको पढाइ अबरुद्ध भएको छ भने नतिजा पनि प्रकाशन गर्न अप्ठ्यारो भईरहेको छ । कोरोनको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको पुर्ण पालना सहित...बाँकी

    पौडेलको पहलमा गोर्खालीको अभियानमा खाद्यान्न सामाग्री सहयोग

    सम्राट जिसी, रुपन्देही । गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीले विभिन्न ठाउका विपन्न नागरिकहरुलाई सन्दिप पौडेलको संयोजकमा राहत सामग्री वितरण सुरु गरेका छ। ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई गोर्खालि युवा...बाँकी

    ‘प्रधानमन्त्रीलाई छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार’

    काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न...बाँकी

    रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

    काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १र१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका...बाँकी

    चरङ्गे युवा क्लबद्धारा ड्युटीमा खटिएका प्रहरी र पैदल यात्रुलाई खानपिनसैत खाजाको व्यवस्था

    सम्राट जिसी, रुपन्देही । कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा २४ औं घन्टा घाम पानी न भनी भोकभोकै जनताको सुरक्षामा खटिएका प्रहरीलेलाई मध्यनजर गर्दा चरङ्गे युवा क्लबका युवाहरूले प्रहरीहरुलाई खानपिन सैतको खाजाको व्यवस्था गरेका हुन...बाँकी

    लायन्स क्लबद्वारा प्रेस क्लबलाई मास्क, सेनिटाईजर सहयाेग

    अजय मिश्र, कृष्णनगर, । जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव लाई हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा...बाँकी

    नेपाललाई यूएईले गरेको सहयोग अविस्मरणीय: मौलाना मसहूद

    कपिलवस्तु, कृष्णनगर ।  विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ। भिडियो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं