
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
रविप्रकाश कुसौधन, कृष्णनगर, ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अल हुदा पब्लिक स्कूल कृष्णनगर नगरपालिका नगर प्रमुख शाह द्वारा उद्धाटन गरिएको छ ।एक कार्यक्रमका बिच उक्त स्कूलको उद्धाटन र सोही कार्यक्रममा AR कम्प्यूटर इन्स्टिट्यूटका विद्यार्थी लाई प्रमाण पत्र समेत वितरण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहनुभयो भने अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, कार्यपालिका सदस्य सुनिल मोदनवाल, वडा नं २ अध्यक्ष संजय कुमार गुप्ता, इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, बोर्डर आउट पोष्ट कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रकाश अचार्य लगायत अन्य रहनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले उपस्थित सबैलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सबै मिलेर सुधार ल्याउनु पर्ने र आफूले सबै समुदाय लाई शिक्षामा अगाडि ल्याउन हरेक सम्भव कोसिस गरिरहने समेत बताउनुभयो ।
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले शिक्षा प्रत्येक व्यक्तिको आधारभूत आवस्यकता रहेको र शिक्षाले मात्र आज विश्व एउटा सिंगो गाउ जस्तै रहेको बताउदै अल्पसंख्यक मुस्लिम समुदायले शिक्षा हासिल गर्ने ठांउ मदरसा लाई समेत विशेष ध्यान दिन नगर प्रमुख शाह संग आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष संजय कुमार गुप्ता, कार्यपालिका सदस्य सुनिल मोदनवाल, निखिल पाठक, नदिम इद्रिसी लगायत अन्यले समेत आ- आफ्नो मन्तव्य राख्नुभयो ।अल हुदा पब्लिक स्कूलका अध्यक्ष मोहम्मद मुस्लिमले आफूहरू गुणस्तरीय शिक्षा दिन हरेक सम्भव कोसिस गरिने बताए ।
AR कम्प्यूटर इन्स्टिट्यूटका बीस जना विद्यार्थी लाई प्रमुख अतिथि तथा अतिथिहरू द्वारा प्रमाण पत्र वितरण गराइएको जानकारी AR कम्प्यूटर इन्स्टिट्यूटका प्रमुख अनिसुल रहमानले जानकारी दिए ।उक्त कार्यक्रममा स्थानीय भद्र भलादमी, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत अन्यको उपस्थित रहेको थियो ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया