
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । मंगलवार विहान सम्पन्न मत गणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । पौडेल भन्दा अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ ।
त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी हुनुभएको छ । २३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा ठाकुर वि पौडेल, रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, नारयणबहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायणप्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, कमल शर्मा लामिछाने, राजन गुरुङ, शेरबहादुर चोचाङ्गी, राजकुमार बस्नेत, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, बिनोद आचार्य, कृष्ण प्रसाद शर्मा (पोल्ट्री), रामु शर्मा र कृष्णप्रसाद शर्मा (मेटल)बिजयी हुनुभएको छ ।
गत शनिवार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको छ । अध्यक्षमा बिजयी हुनुभएका अधिकारीले समग्रमा पर्वतका उद्योग, व्यावसाय र पर्यटनको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा बढ्दो पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा आफुले काम गर्ने उहाँले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया