
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत, । पर्वत उघोग वाणिज्य शंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सिसेफ ग्रुपले वधाई तथा सफल र्कायकालको शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
फागुपुणीमाको अवसरपारेर होलि उत्सव तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी तथा सिसेफ महिला समुहका अध्यक्ष देवि श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला समुहको सचिव बिजया जोशि ले गर्नुभएको थियो ।
नव र्निवाचीत अध्यक्ष गोपी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि कुश्मा नगरपालिका ५ का वडाअध्यक्ष चित्रकला भारती सिसेफ नेपालका सस्थापक अध्यक्ष टंकनाथ लामीछाने तथा अतिथि सस्थाका नि र्वतमान अध्यक्ष थम नारायण पौडेल, धौलागिरी वहुउदेश्यि महिला विकास समितीका अध्यक्ष सिता शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे कार्यक्रमको स्वागत महिला समुह अध्यक्ष देवि कुमारी श्रेष्ठ तथा समापन सिसेफका अध्यक्ष विष्णुराज पुरीले गर्नुभएको कार्यक्रममा पर्वत उधोग वाणिज्य शघंका र्निवाचित पदाधिकारी सिसेफ गुपका पदाधिकारी कोे उपस्थिती रहेको थियो ।
सस्थाका पदाधिकारीले माला तथा अविर लगाई नव र्निवाचित पदाधिकारी हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिऐ भने होलि उत्सव दिन भरी संचालन भएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया