
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
गोपी अधिकारी सर सर्वप्रथम बधाई तथा शुभकामना !
पर्बत जिल्लाले अहिले सम्म कैयौ अध्यक्ष र सदस्यहरुको कार्यसमिति चयन गर्दै आएको सबैलाई बिधित नै छ। तर पनि किन हो किन यहाँका ब्यापारी ,लगानीकर्ताहरुलाई ठोस फाइदा उल्लेख्य रुपमा भएको देखिदैन।केहि ठुला ब्यापारी र ब्यबसायमा मात्र सिमित देखिन आएको छ, अब हजुरका लागी यो अवसर र चुनौती दुबै छ यो नहोस् भित्तामा चिपकाउने नामका तस्बिर ,पद ,प्रतिष्ठा मात्र ! आगामी आफ्नो
कार्यकाल केहि भाषण ,भ्रमण र उदघाटन जस्ता बिषयलाई मूल नबनाएर आफ्नो कार्यलाई कामलाई बिशेष महत्व दिनु होला।
हामी बिदेशमा बस्नेलाई आफ्नो ठाउँमा सुरक्षित लगानी गर्ने बातावरण कसरी गर्न सकिन्छ त्यो बारेमा या स्वदेसमा नै रहेका नया गर्न चाहने ब्यापारीलाई कसरी ब्यापार ब्यबसाय गराउन सकिन्छ त्यों तर्फ बिशेष जोड दिनु होला। लगानी मैत्री योजनाहरु ,उद्योग कलकरखाना स्थापना ,पर्यटन हब, कृषि,शिक्षा ,सडक ,स्वास्थ्यका अति आवश्यक कार्यलाई कसरी गर्न सकिन्छ त्यो हजुरको कार्यकालमा हुन सके अझ उत्तम हुन सकने देखिन्छ।
अवको हजुरको कार्याकालमा व्यापार, व्यवसाय र उद्योगलाई बढवा दिने खालका नीति निर्माण गर्ने ,कार्य योजना तयार पार्ने आवश्यक देखिन्छ।उत्तरी भेगमा रहेका जल, जंगल र जडिबुडी सदुपयोग गरेर,पर्यटन सँग सम्बंधित थुप्रै लाभ लिन सकिने सम्भावना हुँदा हुदै पनि कुनै सरोकार निकाय मौन रहेको छ यसमा अबको हजुरको पालामा यसले नया सुरुवात गर्नेमा योगदान गर्नु होला। अव हजुरले पहिचान गरेर यसलाई थप बृद्धि,संवृदी तर्फ पहल गर्न स्थानीय निकाय,प्रदेश सरकार सँग पहल गर्नु होला र राज्यले पनि साथ दिने प्रतिबद्ध प्रकट गराउनु होला । आगामी दिनहरूमा पलायन व्यापारी,पलायन भएका युवा,कोरोनाले घटाएका ब्यापार ब्यापारी, दैवी प्रकोपबाट क्षती भएका उद्योग व्यापारीहरुलाई पुनस्र्थापना गर्ने तर्फ पनि ध्यान दिनु होला।
व्यवसायलाई सुरक्षित गर्न बिमा कम्पनीसंग सहकार्य गरेर निर्जीवन बिमा सञ्चालन गर्ने, उत्कृष्ट व्यापारीहरुलाई सम्मान गर्ने ,स्वदेशी उत्पादनहरुको प्रबधंन गर्ने , मेला महोत्सव सञ्चालन नाच गान मनोरन्जन भन्दा पनि स्वदेसी उत्पादन,जात जातिका खाना ,भेषभुषा, संस्कृति झलकने झांकी,जातजाति रीतिरिवाज साहित्य ,खेलकूदका मैदान ज्ञान, इतिहास, ऐतिहासिक संग्राहलय बनाउनलाई प्राथमिकता दिने खालको योजना गर्नु होला।
संघले विविध योजनाहरु अघि सारेपनि व्यवसायीहरुले खुला रुपमा व्यवसाय प्रवद्र्धन गर्नमा चुनौती रहेको , व्यवसायीहरुमा अस्वस्थ प्रतिस्पर्धा, सरोकारवाला निकायसंग प्रत्यक्ष पहुँच नहुनु, सम्भावना भएपनि उद्योग कलकरखाना सञ्चालन हुन नसक्नु र उद्योगका लागि कच्चा पदार्थ तथा दक्ष जनशक्तीको अभाव रहनु पनि हो । व्यवसायीक सिप मुलक शिक्षको अभाव, वैंकिङ,सेयर मार्केट राज्यको अस्पष्ट नीति र ज्ञानको अभावले व्यवसायी दोहोर कर तथा जरिवनामा पर्ने समस्या बिधमान छ।
अझ अति आवश्यक रहेको धौलागिरीमानै भरपर्दो सरल र सुलभ अस्पातालको पहुँच नहुदा मानिसको मृत्यु हुने,दुर्घटना, आगलागी ,बाढ़ी बाट क्षत बिक्षतका घटना घटदा समयमै उपचार नभएर अनायकै ज्यान गुमाउनु पर्ने हुदा दक्ष चिकित्सक,अस्पतालको खाँचो रहेको हुदा यसलाई छिटो र भरपर्दो गर्न के गर्न सकिन्छ र कुन स्थानमा गर्दा सबैलाई सहज हुन्छ त्यसलाई बिशेष पहल गर्न सरोकारवाला निकायलाई घचघचाउन,स्वदेस तथा बिदेशमा रहेका संघ संस्था सँग समन्वय गरी कार्य गरी आफैलाई अब्बल र कार्यसमितिलाई डोराउने र पुण्य कमाउने अवसर साथै आशिर्बाद मिल्ने खालको काम र आफ्ना कोही पनि परिवार अनाहक ज्यान गुमाउन नपर्ने बाताबरण पार्न ठोस कदम चाल्नु होला।
उही हजुरको शुभचिन्तक
सचिन्द्र श्रेष्ठ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया