News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    पूर्व मंत्री मिश्रद्वारा होली पर्व‌को शुभकामना व्यक्त

    कपिलवस्तु । पूर्व मंत्री इश्वर दयाल मिश्रले नेपाली हरूको महान चाड होली पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

    मिश्रले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड होली पर्वको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया