
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द, पर्बत । पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ पर्वतले नवनिर्वाचित पर्बत उद्योग वाण्ज्यि संघ पर्बतका अध्यक्ष तथा सदस्यहरु लाई बधाई तथा सम्मन कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यकम पर्बत उद्योग वाण्ज्यि संघको सभाहलमा सम्प्पन भएको थियो । कार्यकममा नबनिर्बाचित अध्यक्ष तथा सदस्यहरु लगायत निबर्तमान अध्यक्ष केदारनाथ शर्माको पनि उपस्थित रहेको थियो ।

कुशल नेतृत्वका साथै सक्षम कार्यसमितिको सक्रियताले वास्तवमै समग्र पर्वत जिल्लाको व्यापार व्यवसायमा सवल वनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास हामिले लिएका छौं साथै आगामी दिनहरुमा ईलेक्ट्रोनिक्स ब्यबसायी संघ संगको सम्बन्ध सुमधुर रहनेछू भन्दै पर्बत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका निर्वतमान अध्यक्ष श्री डम्बर गिरीले बताउनु भयो । भने सम्पूर्ण नबनिर्बाचित अध्यक्ष लगायत सदस्य हरु लाई बधाई सहित स्वागत मन्तब्य गोबिन्द रिजालले राख्नु भएको थियो ।

उक्त कार्यक्रममा नवनिर्वाचित उद्योग वाणिज्य संध पर्वतका अध्यक्ष गोपी अधिकारीले आफ्नो कार्यकालमा बस्तुगत संघहरु संग सहकार्य गरि ब्यबसायमा आउने समस्या समाधान गर्दै सबै ब्यबसायीहरुको अपनत्वहुने गरि ब्यबसायी हरुको हक र हितका लागी सधैब लागिरहने प्रतिबद्धता जाहेर गर्दै पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ लाई धन्यवाद व्यक्त गर्दै आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नबनिर्बाचित अध्यक्ष लगायत सदस्यहरु लाई फुलमाला र अबिर लगाई बधाई तथा सम्मान उक्त कार्यकमका अध्यक्ष तथा पर्वत संगित तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण गिरीले गर्नु भएको थियो भने कार्यकमको सन्चालन सचिब प्रकाश गिरीले गर्नु भएको थियो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया