अजय मिश्र ,सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले...बाँकी
फाईल तस्बीर पर्वत। कुश्मा बजारमा लाखे नाच देखाउने क्रममा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। नागपञ्चमीका अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि कुश्मा नगरपालिकामा लाखे नाच आयोजना गरिएको थियो। कुश्मा नगरपालिका–५ स्थित लोकतान्त्रिक...बाँकी
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर...बाँकी
जुम्ला । जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो । कोही कसैले सूचना विपरीत काँचो स्याउ टिपेको पाएमा वा...बाँकी
पर्वत।पर्वतको मोदी गाउँपालिका- ३,देउराली लाङ्दी पहिरो पीडितलाई पर्वतका लायन्स क्लबहरुले नगद सहित खाद्यान्न सहयोग गरेका छन् । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र उहाँकि पत्नी बिष्णुमती विश्वकर्माको परिवारलाई...बाँकी
काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै...बाँकी
शिशिर,पोखरा। नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच लाखे नाच पोखराको बाटुलेचौरमा प्रदर्शन गरिने भएको छ। नेवा: खल: बाटुलेचौरको ब्यवस्थापनमा नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागी यही साउन १३ गते नाग पञ्चमीका दिन बेलुकी स्थानीय बाटुलेचौर, मैदानमा...बाँकी
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो । उर्मिला हायुसहित उनको...बाँकी
काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत...बाँकी
कुश्मा, पर्वत । सामाजिक सेवामा निरन्तर अग्रसर पर्वत कुश्मा नारी समूहले साउनको दोस्रो सोमबारको अवसरमा सर्वेश्वर शिव मन्दिर, कुश्मा–६ मा भक्तजनहरूलाई फलफुल तथा प्रसाद वितरण गरेको छ। धार्मिक स्थलमा पुग्ने भक्तजनको सेवा गर्नुका साथै समूहले...बाँकी