
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
गोबिन्द रिजाल,पर्बत। पर्बतमा पहिलोपटक सबैभन्दा धेरै पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ । पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आजबाट कुश्माको बडागाउँचौरमा सुरु भएको छ । समग्र गण्डकी परदेशको आर्थिक बिकाश र पर्यटन प्रबर्धन गर्ने उद्यस्यले आयोजित आठौ पर्बत महोत्सबको भलिबल खेलको उद्घाटन कुश्मा नगरपालिका का मेयर रामचन्द्र जोशी ले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो भने विशिष्ट अथिति जिल्ला खेलकुद विकास समिति पर्बतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध),पर्बत भलिबल संघका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायत पर्वत उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल लगायत सम्पूर्ण पधाधिकारीहरुको उपस्थित रहेको थियो ।
पुष ९ गतेबाट १९ गतेसम्म संचालन हुने महोत्सबमा भलिबल खेल र खेलाडीको क्षमता बिकाश र खेल पर्यटनको बिकाश गर्ने उद्यश्यले भलिबल प्रतियोगिता आयोजना गरेको पर्वत उधोग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले बताउनु भयो । आठ टिम सहभागी अन्तरपालिका स्तरीय भलिबल खेलको पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका र बाग्लुंग नगरपालिका बीच भएको निकै रोमान्चक खेलमा कुश्मा नगरपालिका ३-० को सोझो सेटमा बिजयी भएको छ । कुश्मा नगरपालिकाले बाग्लुंग नगरपालिकालाई पहिलो सेट २६-२४ , दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-२३ को सोझो सेटमा हराउदै बिजयी भएको हो ।
बेस्ट अफ फाईप लिगकम नकआउट चरण मा खेलईने उक्त खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५५,५५५/ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना टिमलाई पनि २२,२२२/ (बाईस हजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ साथै उत्कृस्ट विधाहरु पनि रहेको महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिना हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया