
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत ।मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले स्व. डिल्लीराम लामिछाने निष्ठा, त्याग र आदर्शको प्रतीक भएको उल्लेख गर्दै आजको राजनीतिमा त्यस्ता व्यक्तित्वको अभाव महसुस भइरहेको बताइन् । उनले सामाजिक सेवामार्फत उहाँका मूल्य र आदर्शलाई जीवित राख्न प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको भनाइ राखिन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालकी प्रमुख संरक्षक एवम् स्वर्गिय लामिछानेकी धर्मपत्नी सिता काफ्ले लामिछाने लगायतले बोलेका थिए ।
कार्यक्रम डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य मोदिबेणी दिब्यधामका अध्यक्ष केशवदास बैरागी र सञ्चालन प्रतिष्ठानका सचिव सुरेन्द्र केसीले गरेका थिए । २०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको क्यान्सर रोगका कारण ४७ बर्षको उमेरमा गत २०७२ साल पौष १२ गते निधन भएको थियो ।

प्रतिक्रिया