SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदाविरुद्ध अधिकारकर्मीहरूको ज्ञापनपत्र

    कुश्मा, पर्वत । बहुविवाहलाई केही विशेष परिस्थितिमा वैधता दिने कानुनी मस्यौदाको विरोधमा महिला अधिकारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई गम्भीर आपत्ति जनाएका छन्। आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय, पर्वतमा अधिकारकर्मीहरूको टोलीले प्रमुख...बाँकी

    एसइईको ग्रेड बृद्धिमा पर्वतका दुई केन्द्रबाट ११ सय विद्यार्थी सहभागी हुँदै

    पर्वत ।आउँदो साउन २९ गतेबाट सुरु हुन लागिरहेको एस.इ.ई.को ग्रेड बेद्धि परीक्षामा पर्वत जिल्लाबाट कुल एक हजार एक सय ६६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।गत वर्षको चैत सात गतेबाट भएको परीक्षामा जिल्लाभरबाट साधारण...बाँकी

    पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना सार्वजनिक

    पोखरा । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार...बाँकी

    हालसम्म गण्डकीमा ८९ प्रतिशत रोपाइँ

    पोखरा । गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४...बाँकी

    पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

    पोखरा ।साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ...बाँकी

    लगातार बर्षाका कारण कालीगण्डकीमा जलसतह खतराभन्दा माथि

    पर्वत ।    तिनदिन देखि लगातार बर्षा भइरहेको छ । बर्षाका कारण कुनैपनि मानविय क्षति नहोस् भन्नका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन्  । कालीगण्डकी नदी, मोदी र खहरे खोलाका आसपासका बस्ने सर्वधारणलाई सर्तक रहन...बाँकी

    प्रदेश अस्पताल पर्वतमा बाह्र प्रकारका ल्याव टेष्ट सञ्चालनमा

    पर्वत । प्रदेश अस्पताल पर्वतमा एकै पटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक...बाँकी

    सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी...बाँकी

    मौलिक तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक

    शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक भएको छ। त्रिवेणी संगितको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ। नवराज बराल...बाँकी

    कांग्रेस सांसद सुनील शर्मा कारागार पुगे दुर्गा प्रसाईंलाई स्वागत गर्न

    काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् । प्रसाईं केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं