
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
गोबिन्द रिजाल,पर्बत। प्रधानमन्त्री कप २०८२ को जिल्ला छनोटको लागि पर्वत च्याम्पियनसिप २०८२ माघ महिनामा गर्ने निर्णय भएको छ । यसको लागि पर्वत जिल्ला स्थित सम्पूर्ण खेलाडीहरूलाई दर्ताको लागि पर्वत क्रिकेट संघले आह्वान गरेकोछ । पर्बत जिल्ला भित्र छरिएर रहेका खेलाडीहरुलाई समेटेर माघको १ गते सम्म खेलाडी दर्ता फर्म पर्वत क्रिकेट संघमा सम्पूर्ण खेलाडीहरूलाई दर्ताको लागि आह्वान गरेको कुरा पर्वत क्रिकेट संघका अध्यक्ष रेशम बहादुर के.सीले हामीलाई जानकारी गराउनु भयो ।

छनोट प्रतियोगितामा भाग लिनका लागि अनिवार्य रूपमा फोटोसहितको खेलाडी दर्ता फार्म भरि क्रिकेट संघ मा बुझाउनुपर्नेछ भने खेलाडी दर्ता फार्म शुल्क रु ५०० लाग्ने कुरा पर्बत क्रिकेट संघ का सचिब दिपेन्द्र शर्मा लामिछानेले बताउनु भयो । छनोट प्रतियोगिता अवधिमा आफूलाई आवश्यक पर्ने क्रिकेट किट लगायत सम्पूर्ण समान तथा अन्य आवश्यकपर्ने कुराहरुको स्वयं खेलाडीले नै व्यवस्था गर्नुपर्नेछ भने प्रतियोगितामा कम्तिमा ४ टिमको सहभागिता रहनेछ र एक टिमले बढीमा ३ खेल खेल्न पाउनेछ ।

सहभागी खेलाडीहरूको उमेर १५ वर्षभन्दा माथिको हुनुपर्ने र खेलाडी दर्ता फार्म अनिवार्य रूपमा एक एक प्रति नागरिकता वा पासपोर्ट वा जन्मदर्ता को प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ । उक्त प्रतियोगितामा पर्वत जिल्ला भित्रको वा पर्बत क्रिकेट संघमा दर्ता वा आबद्ध भएकोको खेलाडीहरूले मात्र सहभागिता जनाउने पाउनेछन् र उक्त प्रतियोगिताबाट उत्कृष्ट २४ जनालाई टु-डे प्रतियोगिताको लागि छनोट गरिने कुराको जानकारी हाम्रो सूचनाकेन्द्र डटकम लाई अध्यक्ष रेशम बहादुर के.सीले बताउनु भयो ।

प्रतिक्रिया