SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    नेपाललाई विश्वमाझ परिचित गराउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो...बाँकी

    नारी दिवसको अवसर पारेर महिलाबिच वक्तृत्व कला प्रतियोगिता सम्पन्न

    पर्वत। यही फागुन २४ गते मनाउन लागिएको एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरूको बिचमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । कुश्माको कृष्ण गण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ‘सबै महिला तथा बालबालिकाको...बाँकी

    राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन,सञ्चार तथा प्रविधिमन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र...बाँकी

    कुश्मा नगरपालिकाको पाकिस्तान पुगेर नेपालका लागि पदक जितेका परियारलाई सम्मान

    पर्वत। करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा...बाँकी

    कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना जगाउँदै

    पर्वत । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुब्यर्सनी न्यूनिकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुब्र्यसनीको संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन...बाँकी

    बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

    लेखनाथ  । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद...बाँकी

    दुई करोड लगानीमा कुश्मामा स्केट पार्क सञ्चालन,भोली उद्घाटन हुने

    पर्वत। स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु पलायन भैरहेको अवस्थामा पर्वतका दुई युवाले दुई करोड भन्दा बढि लगानी गरेर सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क सुरुवात गरेका छन्। लामो समयदेखि...बाँकी

    गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय...बाँकी

    पौडेललाई मातृशोक

    शिशिर,पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराका पुर्व अध्यक्ष सुमनराज पौडेललाई मातृशोक परेको छ । पौडेलका ६६ वषर््िाया आमा अम्विका पौडेलको बुधवार विहान आफ्नै निवास पोखरा १६ गैरावारीमा निधन भएको हो । वि.सं. २०१५ सालमा बाटुलेचौरमा...बाँकी

    अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखिकरण

    पोखरा । अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं