
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत, । पर्वतको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भावी चुनौतीबारे गहिरो छलफल गर्दै पर्वत मिडिया समिट २०२५ भव्यताका साथ सम्पन्न भएको छ। समिटमा पत्रकारिता, सूचना प्रवाह र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरी बहस गरिएको थियो।
संचार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपाल पर्वतको आयोजनामा तथा नेपाल पत्रकार महासंघ पर्वत शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सांसद भक्त कुँवर, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, नेकपा एमाले नेता तथा पूर्वनगरप्रमुख पदमपाणी शर्मा, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, पत्रकार महासंघ अध्यक्ष लक्ष्मण सापकोटा लगायतले आ–आफ्ना धारणा राख्दै पत्रकारिताको भूमिकामाथि प्रकाश पारे।
सांसद कुँवरले “प्रविधिको विकाससँगै पत्रकारिताको दिशा बदलिनुपर्छ” भन्दै तीनै तहका सरकारले सञ्चार क्षेत्रको सवलिकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
प्रमुख विकले सञ्चारले आवाजविहीनहरूको आवाज उठाउनुपर्ने बताउँदै बेथिति र कुशासनविरुद्ध कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो।
शर्माले “सञ्चारबिना परिवर्तन सम्भव छैन” भन्दै सरकारहरू पत्रकारमैत्री बन्नुपर्ने धारणा राख्नुभयो।
तिवारीले मोफसलको पत्रकारिता टिकाउन चुनौती रहेको बताउँदै विज्ञापन वितरण प्रणालीलाई फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो।
समिटमा प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सूचनाको हक विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने अध्यक्ष सापकोटाले पर्वतको पत्रकारिताको विकास, अवस्था र चुनौती माथि कार्यपत्र प्रस्तुत गर्नुभयो।
कार्यक्रम सोडेक नेपालका अध्यक्ष देविप्रसाद तिमिल्सिनाको अध्यक्षतामा, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको स्वागत मन्तव्य तथा बलिनारायण रेग्मीको सञ्चालनमा सम्पन्न भयो।
कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, पत्रकार संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा शिक्षा विकास समन्वय इकाई पर्वतले प्रकाशित गरेको “शैक्षिक सूचना” पुस्तकको लोकार्पण सांसद भक्त कुँवरले गर्नुभयो। पुस्तकमा पर्वत जिल्लाको सम्पूर्ण शैक्षिक अवस्थाको विवरण समेटिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया