
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कास्की । कास्की र स्याबजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो । स्याब्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याब्जालेफाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याब्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ शिर्षस्थान हासिल ग¥यो । स्याब्जा २ जित १ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ नवलपुर तेस्रो र ३ खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अंकका साथ पर्वत पुछारमा रह्यो ।
स्याब्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ५७ रनको सामान्य लक्ष्य पाएको स्याब्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिदैँ आउट हुन पुगे । सलिनाले २३ बलमा २ चौका प्रहार गर्दैै २३ रन र श्रेयाले २८ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडिन् । ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शुन्यमा नटआउट रहिन् । नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुबले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिबको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । उनले ३२ बलमा २ चौकाको मद्धतमा १७ रन बनाइन् । मोनिका लामिछाने ६, पुर्णिमा सुनार शुन्य, श्रेया गिरी १, निहारिका शर्मा शुन्य, श्रेया शर्मा ७, आयुषा चापागाईँ २, यमुना पंगेनी शुन्य, लिजा गुरुब ४ र वर्षा सुनार शुन्यमै आउट भइन् ।
निकिता कुँवर शुन्यमा नटआउट रहिन् । स्याबजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट
लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २÷२ विकेट लिइन् । यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो । पर्वतले १०.१ ओभरमा
२८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । एन्जल अधिकारी शुन्य, दिपिका सापकोटा ५, सुशिला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा खड्का १, कृषा अखेली ४, योगिता केसी शुन्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्य र विपिशा
विक शुन्यमा आउट भए ।
एन्जल परियार शुन्यमा नटआउट रहिन् । कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाब र रचना चौधरीले १÷१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिब थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन् । उनले ५३ बलमा ३ चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन् । शिखा दवाडी शुन्य, विन्दु ठकुरी ७, विनिता सिग्देल ११, रोजि परियार १ रनमा आउट हुँदा रचना चौधरी ५ रनमा अविजित रहिन् । पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशिला भट्टराईले समान १÷१ विकेट लिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया