
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली समुदायसँग गहिरो लगाव राख्दै विगत १३ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्दै आएका कुल प्रसाद ढकाल (केपी ढकाल) ले एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् ।
समुदायमा सक्रिय, मिलनसार र सहयोगी स्वभावका केपी ढकालले विभिन्न नेपाली संघ–संस्था, सामाजिक कार्यक्रम तथा आपतकालीन राहत अभियानहरूमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । गएको निर्वाचनमा झिनो मतान्तरले उपविजेता बने पनि उनले नेपाली समुदायको मनमा आफू स्थान बनाउन सफल भएको विश्वास व्यक्त गरेका छन् ।
ढकालले यस पटकको निर्वाचनमा सबै अग्रज, संघसंस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार र साथीभाइहरूसँग सहकार्य र समर्थनको अपेक्षा गरेका छन् । उनले SMART NRNA एप डाउनलोड गरी नयाँ सदस्यता लिनु तथा आजीवन सदस्यहरूले निःशुल्क नविकरण गर्नु पर्ने आवश्यकता पनि औंल्याएका छन् ।
ढकालको सन्देश: “संस्थालाई गाली होइन, राम्रो नेतृत्व रोजौं। सुधारको अवसर दिनुहोस् – म तपाईंको सुख–दुःखको सच्चा साथीसँग काम गर्न तत्पर छु ।”


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया