
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । हालै प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उत्कृष्ट नतिजा हासिल गरेका जलजला गाउँपालिकाको शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
जलजला गाउँपालिका–८ मा रहेको विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्राहरूको सम्मानका लागि विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । तीन दशमलव ७५ जिपिए सहित विद्यालयको तर्फबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्न सफल छात्रा आयुषा सुवेदी सहित प्रकृति घर्ती, कुसुम परियार, सुस्मिता परियार, सफल क्षत्री, पुजना क्षत्री र नम्रता परियारलाई सम्मान गरिएको हो ।
विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले विद्यार्थीहरूको उपलब्धिले जलजला गाउँपालिकाको शिर उच्च भएको बताउँदै आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयनका लागि पालिकाको तर्फबाट निरन्तर सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीहरूको सिकाई उपलब्धि दरमा वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका सधैँ प्रतिबद्ध रहेको भन्दै उहाँले शैक्षिक गुणस्तर कायम नभएसम्म अन्य कुनै पनि क्षेत्रमा गुणस्तर आउन नसक्ने उल्लेख गर्नुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले बिद्यार्थीहरुको निरन्तर मिहिनेत र शिक्षकहरूको लगावकै कारण विद्यालयले राम्रो नतिजा ल्याउन सकेको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्यालय तहदेखि नै राम्रो नतिजा प्राप्त गर्दै आएको विद्यालयले एसइईमा समेत उत्कृष्ट नतिजा ल्याएर आगामी दिनका लागि थप ऊर्जा थपेको उहाँको भनाई छ । विशेष गरी शिक्षालाई प्राथमिकता दिँदै विद्यालयप्रति अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष हमालले गाउँपालिकाका अध्यक्ष आचार्यलाई विशेष धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष बम्बे दमाई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामप्रसाद सुवेदी, विद्यालयका शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालका अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले गर्नुभएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार पर्वतका सात वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाका सबैभन्दा बढी ८५ प्रतिशत विद्यार्थीहरू परीक्षामा उत्तीर्ण भएका छन् । जलजलाका १२ वटा विद्यालयबाट एक सय ९६ जनाले परीक्षा दिएकोमा एक सय ६७ जना उत्तीर्ण भएका छन् भने २७ जनाले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया