काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै...बाँकी
शिशिर,पोखरा। नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच लाखे नाच पोखराको बाटुलेचौरमा प्रदर्शन गरिने भएको छ। नेवा: खल: बाटुलेचौरको ब्यवस्थापनमा नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागी यही साउन १३ गते नाग पञ्चमीका दिन बेलुकी स्थानीय बाटुलेचौर, मैदानमा...बाँकी
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो । उर्मिला हायुसहित उनको...बाँकी
काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत...बाँकी
कुश्मा, पर्वत । सामाजिक सेवामा निरन्तर अग्रसर पर्वत कुश्मा नारी समूहले साउनको दोस्रो सोमबारको अवसरमा सर्वेश्वर शिव मन्दिर, कुश्मा–६ मा भक्तजनहरूलाई फलफुल तथा प्रसाद वितरण गरेको छ। धार्मिक स्थलमा पुग्ने भक्तजनको सेवा गर्नुका साथै समूहले...बाँकी
अजय मिश्र, कपिलवस्तु । धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ “राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ ! ...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात्...बाँकी
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिषरमा वृक्षारोपण गरिएको छ। लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात , गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरूवा रोपिएको थियो। कार्यक्रमको...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ । पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले यहि साउन ३१ गते हुने प्रतियोगितालाई व्यवस्थित...बाँकी