SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखराकी मोडल सपनाले कसिन लगनगाँठो

    शिशिर,पोखरा ।मोडल सपना सापकोटा बैबाहिक जीवनमा बाँधिएकी छिन्। पोखराको अमरसिंह चोककी उनले स्याङ्जा घर भई हाल पोखरामा बस्दै आएका सागर पौडेलसँग विहीबार धार्मिक परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । सपना र सागर केही समय देखि...बाँकी

    ओलीको जेनजीलाई प्रश्न खरानीमाथि बसेर सुखी हुन सकिन्छ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका...बाँकी

    एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षामा...बाँकी

    पोखरामा भ्यानले स्कूटरलाई ठक्कर दिँदा सासुको मृत्यु, बुहारी घाइते

    पोखरा । पोखरामा आज विहीबार दिउँसो भ्यानले स्कूटरलाई ठक्कर दिँदा एक वृद्धाको निधन भएको छ । एक उनकी बुहारी घाइते भएकी छन् । पोखरा बिन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले...बाँकी

    अब सूचना विभागबाटै अनलाइन सञ्चारमाध्यम दर्ता हुने

    काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन...बाँकी

    बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

    बागलुङ । पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक...बाँकी

    ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो...बाँकी

    पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका...बाँकी

    विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

    काठमाडौं। प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनी अमेरिका प्रस्थान गरेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका...बाँकी

    कारागार नफर्कनेलाई ६ महिनादेखि १० वर्षसम्म जेल सजाय थपिने, तुरून्त फर्कन कास्की प्रशासनको आग्रह

    कास्की । कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय १ जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । अब ३ सय ७२ जना कैदी अझै फरार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं