SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    काभ्रेका चार पालिका सडक र विद्युत्‌बाट वञ्चित

    काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण काभ्रेका चार पालिका सडक र विद्युत्‌बाट वञ्चित भएका छन् । विद्युत् नहुँदा कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत टुटेको छ । सडक अवरुद्ध हुँदा दशैं मनाउन गएकाहरू गाउँमै अड्किएका...बाँकी

    बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृत्यु

    काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।...बाँकी

    वायुसेवा निगमको भैरहवा उडानको समय बदलियो, भोलि एक बजे मात्रै हुने

    काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ ।दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।दुईवटा जहाज ग्राउन्डेड...बाँकी

    पर्वतका घरबास पर्यटकका पर्खाइमा

    पर्वत।वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन्...बाँकी

    संकट टरिसकेको छैन, भोलि बिहानसम्म उपत्यकामा भीषण वर्षाको सम्भावना

    काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् । आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा...बाँकी

    खराब मौसमका कारण काठमाडौँसहित ६ वटा विमानस्थल बन्द

    काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...बाँकी

    नेपालले टी-२० विश्वकप छनोटअघि ओमान र कतारसँग वार्मअप खेल खेल्ने

    काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो । ओमान क्रिकेटले सार्वजनिक गरेको...बाँकी

    मृत्युदरमा कमी ल्याउन मांसहार घटाउनुपर्छ : स्वास्थ्य विज्ञहरू

    काठमाडौं । अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ...बाँकी

    अमेरिकाबाट समाजसेवी गिरीद्वारा युवाहरुलाई खेलकुदमा प्रोत्साहन

    पर्वत। बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका...बाँकी

    पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    रामचन्द्र भुसाल, पर्वत । विजया दशमी तथा शुभ दिपावलि २०८२ को अवसर पारी पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मोती सामुदायिक पुस्तकालय, समुदायिक रेडियो पर्वत, मोती सामुदायिक सिकाई केन्द्र, मोती महलिा बचत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं