
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत।, कुश्मा नगरपालिकाले नगरभित्र लुकेर रहेका तथा हालसम्म पहिचान हुन नसकेका क्षयरोगीको खोजीका लागि एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित विशेष क्षयरोग खोजपडताल अभियान सञ्चालन गर्ने भएको छ। आगामी आइतबारदेखि सुरु हुने अभियानमार्फत सम्भावित क्षयरोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
हाल कुश्मा नगरपालिकामा १३ पुरुष र १० महिला गरी २३ जना क्षयरोगीले नियमित रूपमा औषधि सेवन गरिरहेका छन्। तर समुदायमा अझै पनि क्षयरोगका लक्षण भएका धेरै व्यक्ति परीक्षण र उपचारको पहुँचभन्दा बाहिर रहेको नगरपालिकाको भनाइ छ। यस्ता व्यक्तिहरूको खोजी गरी रोग नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानलाई सफल बनाउन नगरपालिकाले बुधबार नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशिक्षण प्रदान गरेको छ। प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी सम्भावित क्षयरोगी कसरी पहिचान गर्ने, बिरामीको प्रारम्भिक अवस्था कसरी मूल्याङ्कन गर्ने तथा समुदायस्तरमा जनचेतना कसरी फैलाउने भन्ने विषयमा जानकारी गराइएको थियो।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले क्षयरोग अझै पनि जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले समयमै रोग पहिचान गरी उपचारमा ल्याउन सके क्षयरोग नियन्त्रण सम्भव हुने उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले समुदायमा लुकेर रहेका क्षयरोगी पहिचान गर्न खोजपडताल अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने तथा अत्यधिक पसिना आउने जस्ता लक्षण देखिएका व्यक्तिहरूलाई अनिवार्य रूपमा परीक्षण गराउन आग्रह गर्नुभयो।
कार्यक्रम संयोजक आश्रिता सुवेदीले जिल्लाको क्षयरोग अवस्था, जोखिम तथा अभियान सञ्चालन प्रक्रियाबारे प्रस्तुतीकरण गर्दै एआई प्रविधिको प्रयोगले सम्भावित बिरामीको पहिचान छिटो, सहज र प्रभावकारी रूपमा गर्न सहयोग पुग्ने बताउनुभयो।
नगरपालिकाले सञ्चालन गर्न लागेको यस अभियानबाट नगरभित्र रहेका लुकेका क्षयरोगीको पहिचान भई समयमै उपचारमा ल्याउन तथा क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया