
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
शिशिर पाैडेल पोखरा । पोखराका व्यवसायी देवराज पौडेल ‘धुर्व’ले आफ्नी स्वर्गीय श्रीमतीको जन्मदिनमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन् ।पोखरा १९ घार्मीको महेन्द्र माध्यमिक विद्यालयमा श्रीमती शारदा पौडेलको स्मृतिमा उनले १ लाख १५ हजार रुपैयाँको कोष स्थापना गरेका हुन् । स्वर्गीय शारदा पौडेलले २०५० साल देखि २०५७ सालसम्म सो विद्यालयमा अध्यापन गराएकी थिईन् । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बिच स्वर्गीय पौडेलका पिता हरिबहादुर कार्की,श्रीमान देवराज पौडेल र आफन्त दीपेन्द्र बस्नेतले महेन्द्र अक्षयकोषमा रहने गरी सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने,वडा सदस्य कल्पना सुनार,निमित्त प्रधानाध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे । पौडेलका २ छोरी दिपा र दिक्षा अमेरिकामा बस्दै आईरहेका छन् ।
रकम हस्तान्तरण पछि कार्यक्रममा बोल्दै कार्कीले आफ्नी छोरीले केही समय यस विद्यालयमा सेवा गरेको स्मरण गर्दै, कोष मार्फतको रकमले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे । व्यवसायी पौडेलले रकमबाट प्राप्त व्याज विपन्न वर्गका विद्यार्थीका लागि खर्च गर्न आग्रह गरे ।विद्यालयका अध्यक्ष लेखनाथ लामिछानेले बिभिन्न दाताहरुको सहयोगबाट नै विद्यालयले कोष मार्फत विद्यार्थीलाई छात्रवृति दिदैं आएको जानकारी गराए ।
कोषमा हालसम्म २५ जनाले सहयोग उपलब्ध गराएको र संकलित रकम मध्ये पौडेलले सहयोग गरेको रकम सर्वाधिक रहेको विद्यालयले जनाएको छ । सो कोषमा करिब १५ लाख संकलन भएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया