
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।पर्वत समाज दक्षिण कोरिया र कोरिया–मल्लाज सम्पर्क मञ्च दक्षिण कोरियाले आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरेको छ।
सुपादेउराली दर्शन गरी फर्किने क्रममा अर्घाखाँचीमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएकी पवित्रा जीसीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दक्षिण कोरियामा रहेका पर्वतवासीहरूले ६५ हजार रुपैयाँ जम्मा गरेका थिए। उक्त रकम पवित्रा जीसीको परिवारलाई हस्तान्तरण गरिएको हो।
कुश्मा नगरपालिका–४ का वडा सदस्य सन्तोष कार्कीको उपस्थितिमा पवित्रा जीसीको परिवारलाई रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रमको सहजीकरण कोरिया रिटर्नी पर्वत समाजका पूर्व सल्लाहकार जनक क्षेत्रीले गरेका थिए।
कार्यक्रममा मल्लाजबाट नवीन जीसी, पूर्ण बरुवाल, कुश्माबाट अर्जुन पौडेल, निर्जन, दीपक रखाल, पर्वत समाज दक्षिण कोरियाका महासचिव जीवन पौडेल र कोरिया रिटर्नी कृष्ण जीसी सहभागी थिए।
वडा सदस्य सन्तोष कार्कीले पर्वत समाज दक्षिण कोरिया र मल्लाज–कोरिया सम्पर्क मञ्चप्रति आभार व्यक्त गरे। उनले यस्ता मानवीय कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे।
पवित्रा जीसीको स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया