SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    भान्सामा ग्याँसको सट्टा बिजुली जोड्नुहोस्, अब भारतीय ग्याँस सि’लिन्डर छोड्नुहोस्

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ । प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ ।...बाँकी

    हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा,। नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम शुक्रबार सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी...बाँकी

    सगिंतलाई साधना बनाउने प्रकाश, जसकाे अजम्बरी गित बन्याे मुस्ताङकाे स्याउ मिठाे (भिडियाेसहित)

    बैकुण्ठ गिरी, पर्वत । बजारमा गितहरुकाे बाढि छ, लाेकदाेहाेरीका सबैभन्दा धेरै गित बजारमा छन् । लाेकदाेहाेरी क्षेत्रमा अाफुलाई फरक रुपमा प्रस्तुत गर्दै लाेकदाेहाेरीकाे शन्देशलाई मर्म तथा समाजसँग जाेडेर गाउनसक्ने एक जना प्रिय सर्जक हुुन प्रकाश...बाँकी

    बालुवाटारमै ओली र प्रचण्डबीच चर्काचर्की, प्रचण्डको चेतावनीले पूर्वएमालेमा खैलाबैला

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेटेका छन् । उनले आफूविरुद्ध पार्टीभित्रैको केही तत्वले समाजमा नकारात्मक भावना फैलाउन खोजेको अरोप लगाएका छन् । प्रधानमन्त्री ओली सिंगापुर भ्रमणमा...बाँकी

    दुखद् खबर : पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

    पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३०...बाँकी

    ‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

    पोखरा । पोखरा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको...बाँकी

    अस्पतालदेखि प्रहरी चौकीसम्म नै यस्तै हंगामा, काठमाडौमा फेरी अर्का आत्महत्याको लफडा

    काठमाडौं । पछिल्लो समय शालिकराम पुडासैनी मृत्यु प्रकरणले सामाजिक सञ्जाल तातिएको छ । यो बीचमा राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको छ । धादिङकी २७ वर्षीया शान्ति तामाङले आत्महत्या गरेकी...बाँकी

    समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’, रविको पक्राउ पछि तात्यो सामाजिक संजाल

    चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार...बाँकी

    कृष्णनगर उ.वा.संघ र होटल तथा रेस्टोरेंट व्यवसायी संघको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

    अजय मिश्र /कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उद्योग वाणिज्य संघ कृष्णनगर र होटल तथा रेस्टोरेंट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम...बाँकी

    शक्त्तीशाली बन्दै नेपाल प्रहरी, अब सम्पत्ति शुद्धीकरणमा कठोर रणनीति, प्रहरीले पनि अनुसन्धान र मुद्दा दायर गर्न पाउने

    काठमाडौं, । अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको छ । सन् २०२०/२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तराष्ट्रिय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं