
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सर्वप्रथम प्यारी दिज्यु लाई मीठो सम्झना सहित दर्शन गर्न चाहे । पक्कै पनि दिज्यु अहिलेसम्म तपाईं र मेरो प्रत्यक्ष भेट भएको छैन र सामाजिक संजालमा जोडिएको पनि धेरै समय भएको छैन तर दिज्यु जब म हजुर संग सामाजिक संजालमा जोडिए मैले धेरै कुराहरु सिक्न पाए हजुरले गरेको कार्यहरु बाट किन कि दिदी म एउटा गरिब पनि सामाजिक अभियान्ता बन्ने उदेश्य लिएर अहोरात्र सेवामा खटिएको अबगत गराउन चाहन्छु ।
साच्चिकै दिदी जब तपाइबाट धेरै कुराहरु अप्रत्यक्ष रुपमा भएपनी सिक्ने अबशर पाए अनि मलाइ अझ थप जोश जागरुक भएर समाज परिबर्तनमा खटिन हौसला मिल्यो । दिदी आज म धेरै खुशी छु किन कि तपाईं हरेक नेपाली हरु को मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ र दुखी पनि छु दिदी तपाइजस्तो सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने महिला समाजका सकारात्मक गतिविधिमा अबल महिला संगै आफ्नै देशमा बसेर काम गर्न नपाउदा । म बुझुछु दिदी त्यो रहर नभएर बाध्यता होला धेरै नेपाली हरु बिदेश गएर बालबालिका पढाउने घरपरिवार हेर्ने जटिल समस्या बनेको छ नेपालमा ।
म चाहन्छु दिदी हजुर जस्तो महान ब्यक्तित्व हरु आज नेपाल मै भएको भए धेरै नेपालीहरु पीडित र चेलीबेटी हरु रुनु पर्दैनथ्यो होला किन कि दिज्यु हजुर हरेक चेलिबेटी को अभिभावक हो । जीवन जिउने सवैको आ आफ्नै तरिका हुन्छ, कतिपयले जिन्दगीलाई हर्ष उल्लासका साथ बिताइदिन्छ्न भने कोहि जिन्दगिभरी रोइरहन्छन । सबैको आफ्नो आफ्नो चाहाना हुन्छ, जीवन यस्तो होस भन्ने कामना हुन्छ, मान्छे आफ्नो जिन्दगीमा दु:खद समय कहिलेपनी नआओस भनेर कामना गरिरहन्छ, त्यसैको लागि कति मेहनत गर्छ, पैसा कमाँउछ । साथिभाई इस्टमित्र तथा अन्य असल मान्छेको संगत गर्छ । त्यतिले मात्र नपुगेर विभिन्न मठ मन्दिरमा धाउनुको साथै पुजा अर्चना,दान, भेटी, नैबेद, तथा विभिन्न पशुपन्क्षीको बलि चढाउने समेत गरिरहेको हुन्छ यो सबै आफ्नो सुखको लागि हो आत्म सन्तुष्टिको लागि हो । तर के मानिसले बास्तवमै यी माथी उल्लेखित कार्यहरु गरेर सुख प्राप्ति गरिरहेको छ त ? के दु:ख मेटिएको छ त ? के मन शान्ती भएको छ त ? अहँ पटक्कै छैन ।
जति गरेपनि मानिसले खुसी भेट्नै सकेको छैन तर दिज्यु हजुर अहिले जुन कार्यहरू गर्नुभएको छ मेरो नजरमा खुशी त्यही हो दिज्यु तपाईं हरेक नेपालिहरु को दुख मा सहयोग साथ दिनुभएको छ् त्यसैले खुशी त्यही हो । नेपाल का हरेक जिल्लामा जहाँ दुख पर्छ जहाँ अस्पताल को अभाव छ त्यहा तपाईंले सजिलै संग सहयोग गरेको देख्दा मेरो मात्रै हैन सबै नेपाली हरुको मन आनन्दीत र खुशी को आशु झर्छ। । हामी भाग्यमानी हौ दिज्यु तपाइँहरुले गरेको काम योगदान देखेर आज हामिलाई समाज परिबर्तन को यात्रामा हौसला मिलेको छ । समय र परिस्थितिले नेपाल भन्दा बाहिर रहेता पनि सधैं हजुरको मन नेपाल का दिन दुखी र प्राकृति प्रकोप ले ठगिएका दाजुभाइ दिदिबहिनी बुबा आमा हरु प्रती सधै समपिर्त रहोस् ।
दिज्यु महान हुनुहुन्छ मेरो हेराइमा सबैलाई सम्मानले हेर्नु भएको छ । न कशैको रिस नकशैको डाहा । अरुको प्रगतिमा रमाउनु हुन्छ सलुट छ दिज्यु हजुरलाई सधैब भगवानले रक्षा गरुन दिज्युले आटेको कामहरु सबै पुरा हुन सधै अटल र अबल भएर अगाडी बढनु हाेस हजुरको साथमा हामी छौ ।
भरत के शि
मेडिकल ल्याब विद्यार्थी
बुटवल रुपन्देही


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया