
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
कमला लामिछाने पर्वत ।
विधार्थीहरुलाई व्यावसायिक शिक्षामा दक्षता हाँसिल गराउनका लागि यहाँको एक विद्दालयले विद्दार्थीहरुलाई स्थानिय लोकल जातका सामाग्री हरुको निर्माण गर्न लगाई विधालय परिसर भित्रै नमुना हाटवजारको आयोजना गरेको छ । कुस्माको नमुना आवसिय माध्यमिक विधालयमा कक्षा ६ मा अध्ययनरत विधार्थीहरुलाई व्यवहारिक शिक्षा अन्र्तगत विषय शिक्षकले विधार्थीहरु लाई दिएको गृहकार्य अन्र्तगत दैनिक उपभोग्य वस्तुहरु अर्गानिक र जङ्क फूड मुक्त खानेकुराहरु आँफैले घरमा तयार पारी विधालयमा नमुना हाटवजारको आयोजना गरी खरिद विक्रि गरेका हुन् ।
विधालयको कक्षा ६ मा अध्ययनरत करिव ७५ जना विधार्थीहरुको एप्पल र ओरेञ्ज गु्रपले २० वटा स्टलको निर्माण गरी प्रयोगात्मक गृहकार्य अन्र्तगत उत्पादन तथा निर्माण गरेका स्थानिय लोकल जातका तरकारीमा गुन्द्रुक,मुलाको चाना, स्कुस, खुर्सानी, भेन्टा , कोदाको पीठो,सिल्टुङ, भट्टमास , वोडी,मकै, हरियो साग,सातु, र खाजाको रुपमा घरमै वनाएको तरकारी र पुरी लगायतको कारोवार गरेका हुन् ।
विधार्थीहरुले एक आपसमा निर्माण गरेका सामाग्रीहरु विक्री वितरण गरेका हुन् । विद्दार्थीहरुलाई आर्थिक कारोवार गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ यसै संग सम्वन्धित ज्ञान,सिप र धारणामा परिवर्तवन गराउनुका साथै नाफा घाटाको महत्व संगै अर्गानिक खानेकुराको महत्व दिलाउनका लागि नमुना हाटवजारको आयोजनाको व्यवसायिक शिक्षाका विषय शिक्षक संञ्जय जैसीले संयोजन गर्नुभएको विधालयका शिक्षक इञ्चार्ज जलन खत्रीले जानकारी दिनुभएको छ ।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया