
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
बैकुण्ठ गिरी, पर्वत । परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को भर्खरै मात्र बजारमा आएको लोक गित बरदानले तहल्का पिट्दै गएको छ । हालै मात्र निशा क्षेत्री {निशाना} ले आफ्नै युटुब च्यानलमा सार्वजनिक गरेको गितले आम दर्शक श्रोताहरुको मन जित्न सफल भएको उनी बताउँछिन ।
बाग्लुगं जिल्लामा जन्मिएर हाल जापानमा रहेकी गायिकाले यो भन्दा अगाडी दर्जनौं गितहरु गायिकी छिन र उनका गितहरुले दर्शक श्रोताहरुको मन जित्न सफल भएको पनि छ । समाजका घटनाहरु तथा माया प्रेमका कथालाई शब्दको माध्यामबाट स्वरमा उनेर मिठास तरिकाले पस्कन सक्ने क्षेमता रहेकी गायिका निशानाको यसपालीको एकल गित बरदानले पनि राम्रै चर्चा पाईरहेको छ ।
मन्दिर जादा समाउथे थाली
झनै ठुलो बज्रपात यसपाली
कहिले दिन्छौं भगवान मैले मागेको बर
मै जस्तो दुखी, मै जस्तै अभागी हे भगवान अरु को नै छर जस्ता निकै मार्मिक शब्दहरुलाई उनै गायिका क्षेत्रीले कारेकी छिन । राजन कार्कीको लयमा तयार भएको गितको भिडियोमा उनै क्षेत्री, आसिर र सोनाको अभिनय रहेको छ ।
आफ्नै युटुव च्यानल निशा क्षेत्रीबाट सार्बजनिक गरिएको गितलाई तारानाथ आचार्यले एरेन्च गरेका छन् भने सम्पादन प्रकाश धमला, सिनेअटोग्राफी सुरेश श्रेष्ठ र गितलाई निर्देशन स्मृती तिमील्सीना गुरुआमाले गरेकी छन् । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया