SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    चिनमा आउने जानेलाई प्रतिबन्धै प्रतिबन्ध, चीनबाट फर्किएका पर्यटकलाई अमेरिका र अस्ट्रेलियामा पनि प्रतिबन्ध

    काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।अमेरिका र अस्ट्रेलिया चीनमा...बाँकी

    पूर्वपञ्चहरुको आफ्नै झमेला हलोमा ‘हलो’ अड्किँदा दुई राप्रपाको एकता भाँडियो

    काठमाडौँ । पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपाबीचको पार्टी एकता फेरि भाँडिन पुगेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) बीचको एकता सहमतिको नजिक...बाँकी

    १ करोड बढी दान संकलन गर्दै पाउँदुर महायज्ञ सम्पन्न

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ रु. १ करोड बढी दान संकलन गर्दै शनिवार सकिएको छ।महायज्ञमा भूमिदान समेतको गरी कुल १ करोड ६ लाख...बाँकी

    दुुई महिना मै पिच उक्कियो चिसोले भत्किएको इन्जिनियरको दाबी, दुुई महिनामै उप्कियो पिच

    काठमाडौं, । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्‍यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्।मपदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का...बाँकी

    विज्ञापन भुक्तानी सामाजिक सञ्जालमा कडा नियन्त्रण, विज्ञापन बजारमा प्रभाव

    काठमाडौं, । सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही भोग्नुपर्ने भएको छ। ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसरी कारोबार...बाँकी

    खाली हुँदै मन्त्रालय, दुई सचिवको राजीनामा स्वीकृत, बाँकी दुईको पनि पदावधि सकिँदै, पाँच सचिव पद रिक्त हुँदै

    काठमाडौं, । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो ।...बाँकी

    श्री पशुपतिनाथ बाबाको दर्शन गरि के-कस्तो छ तपाइको आजको दिन, हेर्नुहोस

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु...बाँकी

    कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्रमा घुम्न गएका चिकित्सक चीनमा अलपत्र

    बेइजिङ, । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका...बाँकी

    के गर्ला साच्चीकै नेकपाले, नेकपामा नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने आवाज

    सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उठेको छ । बैठकमा समूहगत छलफलका क्रममा राजकीय जिम्मेवारीमा रहेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग भएको हो । कुन समूहले के भन्यो...बाँकी

    अवधी भाषा मधुर र मिठासको भण्डार ः सांसद केसी

    अजय मिश्र,कपिलवस्तु , भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वा्चित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं