
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन्। राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘हाम्रा पुर्खाले लडेर देश बचाए, आज हामी अडे मात्र भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं’, प्रतिनिधिसभा बैठकमा बुधबार विनियोजन विधेयकबारे सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने।
उनले नयाँ नक्साअनुसार संविधानको अनूसूचीमा रहेको नक्सा सच्याउन दलहरू एक ठाउँ उभिएर राष्ट्रिय एकताको सन्देश दिएको धारणा व्यक्त गरे। ‘अप्ठ्यारो बेला राष्ट्र एक हुने, एकताबद्ध प्रदर्शन हुने नेपाली चरित्र प्रकट भएको छ’, उनले भने, ‘हाम्रो भूमिमाथि न्यायोचित हक स्थापित गर्ने साझा प्रयास हो भन्ने स्पष्ट भएको छ। ’
उनले नयाँ नक्सा जारी गर्ने विषयको जस पाइँदैन कि भन्ने चिन्ता कसैले पनि नगर्न आग्रह गरे। ‘यसमा हामीले कसले जस पाउला कि कोही छुट्ला कि भन्ने चिन्ता नगरौं’, उनले भने, ‘सबैले सर्वसम्मत पारित गरे, सबैको भोट दिए, सबैका मन एक ठाउँ छन् भन्ने स्पष्ट सन्देश हुन्छ। ’
उनले नयाँ नक्सा जारी गरेकामा कसैले जस लिने वा श्रेय लिने विषय ठूलो नभएको स्पष्ट पारे। ‘जनस्तरबाट यो विषय उठेको छ। अध्ययन, अनुसन्धानकर्ताले तथ्यहरू खोेजेका छन्, प्रकट भएका छन्’, उनले भने, ‘यसमा कसले जस लिने, श्रेय लिने, कसको देवकत्वरण गर्ने भन्ने होइन। देशको साझा भावना हो। ’
प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नु नै समाधान भएको बताए। भारतसँग राजनीनिक र कूटनीतिक वार्ताबाट समाधान खोजिने उनको भनाइ थियो। ‘समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ’, उनले भने।
उनले नक्कली नदी वा खोल्सा देखाएर अरूको भूमि कब्जा गर्नु उचित नभएको बताए। ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भूभाग भारतले ०६२ मा सेना राख्यो’, उनले भने, ‘यो कार्य उचित भएन। हाम्रो भूमि फिर्ता हुनुपर्छ। त्यसका लागि वार्ताबाटै समाधान होस् भन्ने पक्षमा हामी छौं। ’
नेपाल–भारत सीमा विज्ञहरूले तयार पारेको प्रतिवेदन भारतले नबुझ्नु दुःखद भएको उनले उल्लेख गरे। भने, ‘हाम्रा तर्फबाट हामी त्यो प्रतिवेदन बुझ्न तयार छौं। भारत पनि तयार हुनुपर्छ। ’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया