
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । सरकारले लकडाउन सहजीकरण गर्ने निर्णय गरेको छ । निजी तथा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनको बिहिबारबाट अनुमति दिएको छ । पसल, व्यवसाय, उद्दोग र कलकारखाना पनि खोल्न अनुमति दिएको सरकारका एक मन्त्रीले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकाको हकमा सिटको आधा संख्या मात्र राखेर सवारी सञ्चालन गर्न दिइनेछ । तर, जोर दिनमा जोर र बिजोर दिनमा बिजोर नम्बरको सवारीमात्र सञ्चालनको अनुमति छ । प्रदेशहरुको हकमा प्रदेश सरकारलाई निर्णयको अधिकार दिइएको छ । सुरक्षाको मापदण्ड अपनाएर पसल व्यवसाय खोल्न छुट दिइएको छ । ७८ दिनको लकडाउन पछि पसल व्यवसाय बिहिबारबाट खुल्ने भएका हुन् ।
उद्दोग कलकारखाना र पूर्वाधार निर्माणका कामको अनुमति दिने निर्णय भएको छ । योसँगै सडकलगायत पूर्वाधार निर्माण शुरु हुनेछ । लामो दुरीको सवारी भने सञ्चालनको अनुमति दिइएको छैन । निजी सवारी पनि लामो दुरीमा सञ्चालनको अनुमति दिइएको छैन । यसैगरी, एसईई परीक्षा यस वर्ष नलिने निर्णय भएको छ । विद्यालयहरुले लिएको आन्तरिक परीक्षा मुल्यांकनलाई नै मान्यता दिइनेछ ।
के के खुल्ने
अस्पताललगायत अत्यावश्यक सेवा
कृषि कार्य
भौतिक पूर्वाधार निर्माण
आधा सिटमा सवारी सञ्चालन, जोर बिजोर प्रणाली
पसल व्यवसाय
उद्दोग तथा कलकारखाना
होटल
के के नखुल्ने
शैक्षिक संस्था
मनोरञ्जन स्थल
जीम हल
पौडी पोखरी
खेलस्थल
लामो दुरीमा सवारी
https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया