
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
पोखरा । संसार यति बेला कोविद १९ अर्थात कोरोनाले आक्रन्त छ । कोरोनाकै कारण धेरैले ज्यान गुमाएका छ्न । हरेक देशले यस्को नियन्त्रणका लागि लगडाउन गरेर ठूलो धनराशी लगानी गरेका छन र पनि कोरोना फैलिने गति झन बढ्दो छ । यसका बारेमा सर्जकहरुले साहित्यक रचना र गीत संगीतका माध्यमद्वारा जनचेतना पनि जगाई राखेका छन । नेपालकै सन्दर्भ पनि यस्ता थुप्रै कृतीहरु बजारमा आएका छन । यसै क्रममा लोकप्रिय गायिका तुलसी क्षेत्रीले ‘कोरोनाले बिचल्ली बनायो बोलको गीत गीत बजारमा लिएकी छिन ।
उक्त गीतमा कोरोनाका कारण समाजका तल्लो बर्गदेखि माथिल्लो बर्गासम्मका नागरिकहरुले भोग्नु परेको आर्थिकदेखि अन्य संकटको बिषयबस्तुलाई समेटीएको छ । गीतमा रोजगारीको शिलशिलामा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई स्वदेश फर्किनका लागि ती देशहरुले दिएको दवाब र नेपाल सरकारले उद्धार गरी ल्याउन नसकेको अवस्थामा उनीहरुले भोग्नु परेको पिडालाई पनि समेटीएको छ ।
https://www.youtube.com/watch?v=opk7msLxIyA&t=92s
उक्त गीतलाई प्रसिद्ध गीतकार सुमन श्रापितले रचना गरेका हुन । यो गीत उनको कोरोना संबन्धी रेकर्ड भएर आएको तेस्रो गीत हो । यश “कोरोनाले बिचल्ली बनायो” गीतलाई संगीत चर्चित गायिका पार्वती जि.सीले गरेकी हुन । स्वरमा तुलसी क्षेत्रीलाई चर्चित गायिका पार्बती जि.सी.ले पनि साथ दिएकी छिन । एल.बी. पुनको संगीत संयोजन रहेको गीतलाई पुन डिजिटल, पोखरामा रेकर्ड गरिएको हो भने यसको भिडियो निर्माण संचारकर्मी एवम निर्देशक सन्जु सुनारले गरेका हुन । यस गीतलाई ‘बसाई अफिसियल यूट्युब च्यानल’बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया