पोखरा । पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको...बाँकी
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास विनयी खोलाको पुल भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो...बाँकी
काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा...बाँकी
पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ । स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ । स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा...बाँकी
काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।नेपालले लाओससँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । सरु लिम्बुको...बाँकी
काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म...बाँकी
तनहुँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका– ७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे...बाँकी
सन्देश श्रेष्ठ,पोखरा। पोखरामा भोलिदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज...बाँकी
भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।...बाँकी
पर्वत । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८१/२०८२ को वार्षिक कार्यक्रम अन्र्तगत ५० हजार डालेघासँका विरुवाहरु वितरण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्र जानकारी...बाँकी