
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले शुक्रबार सदरमुकाम कुश्मा बजारमा बृहत र्याली तथा जनसभा गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंसलाई लोकतन्त्र र संविधानमाथिको आक्रमण ठहर गर्दै त्यसको विरोधमा जनसभा गर्न लागिएको एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
अध्यक्ष गोबिन्द पहाडीका अनुसार दिउँसो वडागाउँबाट सुरु हुने र्यालीले बजार परिक्रमा गरी पार्टी कार्यालय नजिकैको मञ्चमा सभामा परिणत हुनेछ। र्यालीलाई आकर्षक बनाउन पञ्चेबाजा, लाखेनाच, भजनकीर्तन र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ।
कार्यक्रममा जिल्लाका सबै तहका पार्टी संरचना, जनप्रतिनिधि र शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ। अध्यक्ष पहाडीले लोकतन्त्र र गणतन्त्रविरुद्धका गतिविधिलाई सचेत गराउन र जनचेतना जगाउन यो र्यालीले महत्त्वपूर्ण सन्देश दिने बताउनुभयो।
पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले निर्वाचनबाट एमाले कहिल्यै नभागेको र अब पनि नभाग्ने स्पष्ट गर्दै जेनजी आन्दोलनका नाममा हिंसा र तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्न माग गर्नुभयो।
पहाडीले जेनजीको नाममा पर्वतका राजनीतिक दलका पार्टी कार्यालय र व्यक्ति घर तथा सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने तथा गर्न उक्साउनेहरुलाई पर्वतको प्रहरी प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोस समेत पोख्नुभएको छ ।
प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश विकले संचालन गरेको कार्यक्रममा एमाले जिला कमिटि सचिब सुवासचन्द्र पौडेलले भोलीको कार्यक्रम र तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया