
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
शिशिर उजाड,पोखरा ।जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ ।
वि.सं. २००८ साल मंसीर १२ गते पोखरा १६ बाटुलेचौरमा जन्मिएका ७३ बर्षिय तिमिल्सीनाको गएराती आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पिडित उनको सोमबार बिहान सेती नदीस्थित तुलसी घाटमा अन्तिम संस्कार गरिएको छ ।
नेकपा एमालेका सांगठनिक सदस्य समेत रहेका तिमिल्सीनाको पार्थिव शरिरमा एमालेका केन्द्रिय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । उनलाई छोरा पवन तिमिल्सीनाले दागबत्ती दिएका थिए ।
यसअघि घरबाट तुलसीघाटसम्म शवयात्रा भएको थियो । बिभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल तिमिल्सीना प्रति बिभिन्न संघ संस्थाका प्रतिनिधी एवं स्थानियले श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका श्रीमती, १ छोरा र ३ छोरी छन् ।
स्वर्गीय तिमिल्सीना हिमालय क्लवले प्रकाशन गर्ने ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादकका साथै क्लवका पुर्व अध्यक्ष, शुक्ला साहित्य प्रतिष्ठान, भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका पुर्व अध्यक्ष,वातावरण क्लवका र विन्ध्यवासिनी क्याम्पसका सल्लाहकार, स्व झलकमान गन्धर्व शालिक निर्माणका अगुवा रही महत्वपुर्ण योगदान पुर्याएका थिए ।
उनको निधनबाट समाजले एक असल अभिभावक गुमाएको समाजसेवी बसन्त तिमिल्सीनाले बताए ।तिमिल्सीनाकोिि नधनप्रति हिमालय क्लव, शुक्ला साहित्य प्रतिष्ठान, विन्ध्यवासिनी क्याम्पस, वातावरण क्लव, नेकपा एमाले वडा कमिटी पोखरा १६ लगायतका संघ संस्थाले शोक व्यक्त गरेका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया