SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य शिक्षा

    नेपालमै पहिलोपटक घाँटीबाट नसा खोलेर विना सर्जरी मस्तिष्कघातको उपचार

    काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।...बाँकी

    छाउगोठ भत्काउन कञ्चनपुर प्रशासनद्वारा ९ वटै स्थानीय तहलाई पत्राचार

    कञ्चनपुर । छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ। कमला दमाईको सर्पदंशबाट...बाँकी

    शुक्ला साहित्य प्रतिष्ठानले मनायो भानु जयन्ती

    शिशिर उजाड,पोखरा। पाेखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले २ सय १२ औं भानु जयन्ती साहित्यक कार्यक्रमका साथ मनाएकाे छ। कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सिनाले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि...बाँकी

    सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् र तत्काल यसबारे निर्णय लिँदैछन्...बाँकी

    भुतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर

    शिशिर,पोखरा।नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, पोखरा महानगर कमिटीकाे दोस्रो अधिबेशन सम्पन्न भएको छ। नेकपा एमाले निकट संगठनको अधिवेशनवाट सुवेदार भोज वहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको पुर्व सैनिक बलराम...बाँकी

    युवा पत्रकार अनुरिका गिरी ‘युवा प्रतिभा पत्रकारिता सम्मान’ द्वारा सम्मानित

    काठमाडौँ। नेपालकी सबैभन्दा कान्छी अंग्रेजी भाषाकी टेलिभिजन कार्यक्रम सञ्चालिका अनुरिका गिरी ‘युवा प्रतिभा पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय नागरिक विकास समाजले राजधानीमा आयोजना गरेको एक समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो...बाँकी

    एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी

    पोखरा । अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को १२ औं अधिवेशनले विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अन्नपूर्ण समूह ५४ को...बाँकी

    खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

    अजय मिश्र ,कपिलवस्तु । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने खेलाडी रौनक श्रीवास्तवलाई कृष्णनगर नगरपालिका वडा नं १० मा...बाँकी

    पोखरामा भानु जयन्ति विविध कार्यक्रम गरी मनाइँदै, पोखरेली कवि शालिग्राम आचार्य सम्मानित

    शिशिर उजाड,पोखरा। कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा...बाँकी

    छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ

    पोखरा । पोखरा १७ स्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नाममा कालोमोसो दलिएपछि यहाँका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गरेका छन् । सामाजिक सञ्जालमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं