
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र समाजसेवी भोलानाथ शर्मा तथा मोती सामुदायिक पुस्तकालयको समन्वयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कपडा वितरण गरिएको हो ।
समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोगमा विद्यालयका ६६ जना विद्यार्थी र ११ जना शिक्षक कर्मचारीलाई १ लाख १५ हजार बराबरको न्यानो कपडा (ज्याकेट) वितरण गरिएको मोती सामुदायिक पुस्तकालय ट्याग परियोजना कोडिनेटर रमा भुसाल पोख्रेलले जानकारी दिनुभयो ।
केही दिन अगाडि समाजसेवी भोलानाथ शर्मा सहितको पुस्तकालयको भ्रमण टिममा फलामखानी पुग्नुभएका भट्टराईले विद्यार्थीहरुलाई चिसोबाट जोगिएर पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले न्यानो कपडा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार जाडोको समयमा बिद्यार्थीहरु तथा शिक्षकहरूलाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
बिद्यालयका प्रधानाध्यापक सरस्वती थापा क्षेत्रीले बिद्यालयमा अध्ययनरत बिद्यार्थी र शिक्षक तथा कर्मचारीका लागि न्यानो कपडा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै सहयोगी व्यक्तित्व यादवमणी भट्टराई, समन्वय गर्नुहुने समाजसेवी भोलानाथ शर्मा तथा मोती सामुदायिक पुस्तकालय र सहयोगका लागि पहल गर्नुहुने पत्रकार लक्ष्मण बिसिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्मा,फलेवास नगरपालिका वडा नं.५ खानीगाउँका वडा अध्यक्ष नारायण प्रसाद लामिछाने, मोती सामुदायिक पुस्तकालयका सदस्य ल्याम बहादुर दर्जी, लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटा, पत्रकार लक्ष्मण बिसि र दिपेश बि पोख्रेल लगायतले सहयोगदाता यादवमणि भट्टराईको सामाजिक कार्यको प्रसंशा गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रमका अवसरमा फलेवास-५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको तर्फबाट फलामखानी आधारभूत बिद्यालयमा विभिन्न किसिमका पुस्तक तथा बिद्यार्थीलाई शैक्षिक खेलौनाका सामाग्री हस्तान्तरण गरिएको छ ।
शैक्षिक तथा सामाजिक कार्यमा अग्रसर उक्त पुस्तकालयले फलमाखानी आधारभूत बिद्यालयमा पुस्तकालय स्थापना तथा विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै बिद्यालयको तर्फबाट पुस्तकालयलाई सम्मान गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य प्रेम बहादुर सुनारको स्वागत मन्तव्य र संचालन शिक्षक अनिल कुमार बिश्वकर्माले गर्नुभएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया