
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत ।जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै आज एक विशेष समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। बिगत लामो समयदेखि पर्वत सदरमुकाम कुश्मा बजारस्थित पर्वत स्पोर्ट्स हाउस मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आउनुभएका जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीद्वारा सेवा विस्तारका लागि यो नयाँ शो–रुम सार्वजनिक रूपमै संचालनमा ल्याइएको हो।
उद्घाटन कार्यक्रम राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्य राष्ट्रिय खेलाडीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
नयाँ शो–रुममार्फत खेलकुदप्रेमीहरूका लागि केल्मी ब्रान्डका उत्तम, गुणस्तरीय र भरपर्दा सामग्रीहरू सहज रूपमा उपलब्ध हुने भएको छ। दीर्घ अनुभव, विश्वासिलो सेवा र ग्राहकमैत्री सुविधाका कारण अब धौलागिरी क्षेत्रका खेलाडी तथा खेलकुद प्रेमीहरूले गुणस्तरीय खेल सामग्री स्थानीय बजारमै पाउने भएका छन्।
उद्घाटनकै अवसरमा विभिन्न विशेष अफरहरू समेत प्रदान गरिएको आयोजकले जनाएको छ।
स्थान तथा सम्पर्क स्थान: गोल्डेन गेट चोक, बागलुङ बजार सम्पर्क:068–524490,9860590365,9857671575


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया