
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचानु भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि गाउँपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद १ लाख राशिको पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई ७५ हजार र तेस्रो ५० हजार रहेको साथै शिल्ड, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताईएको छ ।
मोदीगाउँपालिका अध्यक्ष हिरादेवी शर्माले खेलकुद प्रतियोगिता गाउँपालिकाको सामाजिक एकता र खेल भावना बढाउनका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो गाउँपालिकाको पहिचानलाई खेलकुदको माध्यमबाट अझ उचाइमा पुर्याउने लक्ष्य लिएका छौँ। यो प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै आपसी सद्भाव बलियो बनाउने विश्वास छ। अध्यक्ष शर्माले सम्पूर्ण खेलप्रेमीलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गर्नुभयो।
पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले खेलकुदले व्यक्तिलाई अनुशासित बनाउँने र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्ने आशा राखेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, खेलकुदका माध्यमबाट गाउँपालिकाको सकारात्मक सन्देश बाहिर लैजाने हाम्रो प्रयास हो। हामीले तोकिएको समयमै सम्पूर्ण खेलहरू सम्पन्न गर्न र सहभागीहरूको सुविधाका लागि आवश्यक व्यवस्थापन मिलाएका छौँ। हामी सम्पूर्ण स्थानीयवासी, विद्यालय, अभिभावक तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय उपस्थितिका लागि अनुरोध गर्दछौँ।
यहि मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश हुने खेलहरू, पुरस्कार राशी र नियमहरू सार्वजनिक गरेको छ। गाउँपालिकाले सूचना प्रकाशन गरी प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथलेटिक्स लगायतका मुख्य खेलहरू समावेश गरिएको जानकारी दिएको छ।
प्रथम गाउँपालिका अध्यक्ष कप(२०८२ अन्तर्गत मुख्यगरी पर्वत जिल्ला अन्तर(पालिकास्तरीय पुरुष भलिबल र जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया