
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा बार्षिक कार्यक्रममा समावेश बालमैत्री वडा घोषणा कार्यक्रम एउटै मञ्चको प्रयोग गरी सञ्चालन गरेको हो ।
आइतबार मोदी ६ डिमुवा स्थित नवजागृत बहुमुखी क्याम्पसको प्राङगणमा आयोजीत ३ वटै कार्यक्रमलाई प्रदेश सभा सदस्य भक्त कुँवरले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाले अघि सारेको खर्च कटौती, मितब्ययीता र पारदर्शीताको उदाहरणको प्रशंसा गर्दै प्रदेश सभा सदस्य कुँवरले खेल क्षेत्रको माध्यमबाट युवा शक्तिलाई देशको पहिचानमा लगाउनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाले बार्षिक रुपमा सञ्चालन गर्ने खेलक्षेत्रका कार्यक्रमहरुले युवा शक्तिलाई कुलतमा लाग्नबाट रोक्ने दाबी गर्नुभयो । उहाँले बालमैत्री वडाहरुको घोषणा मार्फत गाउँपालिकाले बालबालिकाको सर्वाङगीण विकासको प्रयास गरेको बताउनु्भयो ।
मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले खेलक्षेत्रको विकास र विस्तारमा मोदी गाउँपालिका सधै संवेदनशिल रहेको बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले गाउँपालिकाले एउटै समयमा ३ वटा कार्यक्रमको औपचारिक घोषणा गरी समय र खर्च दुवैको सदुपयोग गरिएको बताउनुभयो । उहाँले युवा, बालबालिका र लक्षित वर्गका लागि गाउँपालिकाले विशेष प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रमको अवसरमा मोदी ६ तिलाहारलाई बालमैत्री वडा घोषणा गरिएको थियो । सोहि दिन अध्यक्ष कप अन्तर्गत पालिका स्तरीय भलिबल प्रतियोगीता तथा ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विभिन्न विद्यालयहरुले सहभागीता जनाएका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया