काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो ।तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन ग¥यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु...बाँकी
डोटी, । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुग्नुभएको छ ।भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन...बाँकी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।लामिछानेलाई लिएर बुद्ध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे...बाँकी
पोखरा। बटुवा हुन् कि मोटरसाइकल यात्री, पोखराका सडकमा कालो धुवाँको मुस्लोभित्र निस्सासिनै पर्छ । सिटी बस, ट्रक, ट्रिपर जस्ता मालबाहक सवारी साधन मात्रै होइन, स्कूल बस समेत कालो धुवाँ पुत्ताउँदै गुड्छन् । स्कुल हिँडेका बाबुनानीदेखि...बाँकी
पर्वत। कुश्मा स्थित शिवालय युवा विकास मञ्चको आयोजनामा शुक्रबार कुश्माको ऐतिहासिक बान्द्रवेणी चौरमा युवा भेला सम्पन्न भएको छ। करिब ५० जना सक्रिय युवाको सहभागिता रहेको भेलामा चौर संरक्षण सम्बन्धी महत्वपूर्ण छलफलका साथै मन्दिर सरसफाइ र...बाँकी
काठमाण्डौं। विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व...बाँकी
शिशिर,पोखरा ।पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आधारभूत तहमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। करिव १६ जना विद्यार्थी सहभागी प्रतियोगितामा रातो सदनबाट कक्षा ५ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र छात्राद्वय...बाँकी
शिशिर,पोखरा ।पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०८१ को पुरस्कार वितरण गरिएको छ ।कक्षा नर्सरीदेखि तीनसम्मका शैक्षिक तर्फ २०८१ तथा अतिरिक्त क्रियाकलाप तर्फ २०८२ मा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका कानुनी सल्लाहकार एवम्...बाँकी
शिशिर,पोखरा ।पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितालाई विभिन्न सरकारी तथा निजी क्षेत्रले साथ दिएका छन्।श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा यही साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिता यस क्षेत्रकै...बाँकी
पर्वत। जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगेका प्रधानाध्यापकले काम गरिरहेको...बाँकी