
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पवर्त । सशस्त्र प्रहरी बल नेपाल का प्रमुख राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कता, समन्वय र व्यवसायिकता अपनाउन निर्देशन दिनुभएको छ।
प्रधान कार्यालयबाट अनुगमनको क्रममा पर्वत जिल्ला आउनुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्ला सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयका पदाधिकारीहरू सँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रम सहभागी हुनुभई कार्यक्रममा निर्वाचन सुरक्षाका विविध आयामबारे जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सफल बनाउन सुरक्षाका दुष्टिकोणले भरपर्दो र सुरक्षित वातावरण निर्माण गर्न निर्देशन गर्नुभएको छ।
सो क्रममा सामाजिक सञ्जाल (सोसल मिडिया) र AI को दुरुपयोग मार्फत भ्रम फैलाउने, दुष्प्रचार गर्ने तथा मतदातालाई तर्साउने गतिविधि हुन सक्ने विषयलाई गम्भीर रूपमा लिई यस्ता प्रकारका गतिविधि हुन नदिन चनाखो भई कार्यक्षेत्रमा समन्वय र सहकार्य गरी राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील विषयवस्तुमा सजग रहँदै प्रचलित कानूनले दिएको अधिकार प्रयोग गर्दा मानवीय क्षति नहुने गरी कार्यसम्पादन गर्न महानिरीक्षक अर्यालले जोड दिनुभयो।
उहाँले एकीकृत सुरक्षा योजना अनुरूप स्थानिय स्तरमा प्रभावकारी रूपमा काम गर्न, जुनसुकै सुरक्षा निकाय भए पनि राष्ट्र र नागरिकप्रति जवाफदेहिता समान हुने स्मरण गराउनुभयो। निर्वाचनमा खटिने निर्वाचन प्रहरी र कर्मचारीलाई समय सापेक्ष ब्रिफिङ गरी जिम्मेवारीबोध गराउन तथा सम्भावित सुरक्षा चुनौतीको पूर्व आंकलन गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।
निर्वाचन विरोधी तत्वले घरेलु बम तथा होक्सहरू राखि मतदातालाई त्रसित पार्ने प्रयास गर्न सक्ने उल्लेख गर्दै त्यसअनुसार रणनीति तयार पार्न र सूचना संकलन तथा विश्लेषणलाई सुदृढ बनाउन आग्रह गर्नुभएको छ। मतदान केन्द्रको सुरक्षा, मतदान सम्पन्न भएपछि मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानी सुरक्षा योजना अनुरूप व्यवस्थित र चरणबद्ध रूपमा गर्ने विषयमा पनि स्पष्ट मार्गनिर्देशन गर्नुभएको छ।
त्यसैगरी निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षा, साथै उनीहरूबाट आकस्मिक रुपमा आउन सक्ने सुरक्षा चुनौतीप्रति समेत सजग रहन निर्देशन दिँदै समन्वय, संयमता र जिम्मेवारीपूर्ण व्यवहार प्रदर्शन गर्न जोड दिनु भएको छ।
त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं.२५ गण हे.क्वा. चण्डिका पर्वतमा समेत निरिक्षण गर्नुभई सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उक्त गणमा रहेका निर्वाचन प्रहरीलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्न, साथै फिल्डमा खटिने सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापनका लागि सधैँ माथिल्लो आदेश पर्खेर नबस्न निर्देशन दिनुभयो। “तपाईंहरूलाई कानूनले अधिकार दिएको छ, तालिमले सीप दिएको छ त्यसैले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि फिल्ड लेभलमा आवश्यकता अनुसार अप्रेशनल काम कार्वाही गर्दा आदेश कुर्नुपर्दैन, प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी मजकुर कार्यालयमा जाहेर गर्न निर्देशन दिनुभएको छ। सोहि क्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले निर्वाचन सुरक्षा तयारी तथा व्यवस्थापन र भए गरेका कार्यसम्पादन बारे संगठन प्रमुख समक्ष विफ्रिङ्ग गर्नु भएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया