SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    उपनिर्वाचनका लागि रुपन्देही ३ मा २६ दल दर्ता

    काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको...बाँकी

    हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म...बाँकी

    सरकार विपीनको सुरक्षालाई हरसम्भव पहलमा जुटिरहेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव...बाँकी

    ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र, हम्काईलो भाका संरक्षण गर्नुपर्नेमा जोड

    शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको...बाँकी

    दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा...बाँकी

    तीजको अवसरमा प्रेस चौतारी पर्वतको महिला संचारकर्मी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न

    पर्वत । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल पर्वतको आयोजनामा महिला सञ्चारकर्मी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस...बाँकी

    ५० वर्षपछि काभ्रेमा दुई गाउँका स्थानीयले लालपूर्जा पाउँदै

    काभ्रेपलाञ्चोक । करिब ५० वर्षपछि काभ्रेका दुई गाउँका स्थानीयले लालपूर्जा पाउने भएका छन् । वि.सं २०३२ सालदेखि लालपूर्जाविहीन साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८ वडा) का बासिन्दाले लालपूर्जा पाउने भएका हुन्...बाँकी

    माघ महिनाभित्र पोखरा र काठमाडौं उपत्यकाबाट फाइभजी सेवा सुरु गरिनेछः सञ्चारमन्त्री गुरूङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा शुभारम्भ गर्ने बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइभजी...बाँकी

    लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको ७२ औं वार्षिकोत्सव सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

    शिशिर उजाड, पोखरा ।पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका...बाँकी

    राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा बडहरवोट भजन समुह प्रथम , कला, संस्कृतिको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने मन्त्री थापाको जोड

    शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं