SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पर्वतको बाटुलेचौर तीज मेला सम्पन्न, तीज गीतमा ग्रामीण आमा समुह र नृत्यमा राम मावि उत्कृष्ट

    पर्वत । पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता...बाँकी

    रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको...बाँकी

    बि १३ युकेको मृगौला पीडितलाई सहयोग

    पोखरा । वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युकेमा संकलन भएको रकम...बाँकी

    एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बझाङ निवासी रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका...बाँकी

    निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद

    पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने...बाँकी

    तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्दछः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको...बाँकी

    बाटुलेचौर तीज मेला सम्पन्न,परम्परागत कला र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मन्त्री थापा

    शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा २ दिन सम्म चलेको ऐतिहासिक तीज मेला- २०८२ सम्पन्न भएको छ। तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु...बाँकी

    आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम

    शिशिर उजाड,पोखरा ।पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको...बाँकी

    मोदी गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न,महेन्द्र शिखरी मा वि बाजुङ प्रथम

    पर्वत । मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।प्रतियोगितामा विभिन्न आमारमहिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता...बाँकी

    उखु किसानको अनुदान भुक्तानी गर्न सरकारले गर्‍यो ७० करोड निकासा

    काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७० करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं