
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत। पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा रहेको मनि बराह, बराहयानी तथा ८४ थानको पुनर्निर्माण सुरु गरिएको छ ।विशेष गरी मगर जातीहरूले विशेषे पूजाआजा तथा ठुलो आस्थाका साथमा पूजाआजा गर्दै आइरहेका थानमा रहेका पूर्वाधारहरू वर्षौँ पुराना तथा कच्ची अवस्थामा रहेकाले पुनर्निर्माण काम सुरु गरिएको स्थानीय समाजसेवी बुद्ध पुनले बताउनुभयो । स्थानीयबासीहरुकै सक्रियतामा सुरु भएको पुनर्निर्माण करिब पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
स्थानीय नागरिकले नै आर्थिक सहयोगको अभियान सञ्चालन गरेर आफूहरूबिच नै रकम सङ्कलन गरेर थानको पुनर्निर्माण सुरु गरेका हुन् । बराह तथा बराहयानी थानमा विशेष गरी जनै पूर्णिमाको अवसरमा पूजाआजा सहितका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुने गरेका छन् । उक्त थानमा वर माग्दा पूरा हुने विश्वास रहिआएको छ । यही कारण पनि जनै पूर्णिमाको विशेष पूजाका दिनमा स्थानीय बासिन्दा सहित जिल्ला बाहिर बसोबास गर्दै आइरहेका मगर समुदाय सहित अन्य जातजातिका धर्मावलम्बीहरू पनि आउने गरेका छन् ।
पुनर्निर्माण हुँदै गरेको ८४ थान पनि त्यहाँका स्थानीयको लागि विशेष रहँदै आएको छ । कोही पनि व्यक्तिले सय पूर्णिमा पूरा गरेपछि लगाइने ८४ पूजा घरमा आयोजना गर्न सक्ने अवस्था नभएमा उक्त थानमा पुगेर पूजा गर्दा ८४ पूजा लगाए बराबर नै हुने मान्यता रहँदै आएको छ । स्थानीय ६० वर्षीय टेकबहादुर पुनले आफूहरूको धार्मिक आस्थाको रूपमा लामो समयदेखि पूजाआजा हुँदै आएको थानमा पुनर्निर्माण हुँदा धार्मिक मान्यता र संस्कारलाई कायम राख्न सहयोग पुगेको बताउनुभयो ।
साझेदारी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया