
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । पर्वत सदरमुकाम कुश्मामा आगामी चैत १६ गतेदेखि २३ गतेसम्म श्रीमद्भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ चिलाउने चौतारामा रहेको मुक्तिनाथ गायत्री सेवाश्रमको आयोजनामा सप्ताहब्यापी रुपमा महायज्ञ तथा सवाकरोड दीप प्रज्ज्वलन महोत्सव आयोजना गरिएको हो । गायत्री सेवाश्रमको संरक्षण, सम्वद्र्धन एवम् अक्षयकोष स्थापना गर्ने उद्धेश्यले आयोजित महायज्ञमा अनन्तश्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य मुक्तिनाथ बाबाका अनुयायी श्री सुदर्शन प्रपन्नाचार्यले कथा बाचन गर्नुहुने भएको छ ।
महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिति उपसमितिहरु निर्माण गरिएका छन् । महायज्ञको मुल संयोजकमा समाजसेवी मानकुमारी गिरी रहनुभएको १०८ सदस्यीय समिति बनाईएको छ ।
यसैगरी आर्थिक समिति संयोजकमा ऋषिराम शर्मा पौडेल, प्रचारप्रसार संयोजकमा माया अधिकारी, कलशयात्रा व्यवस्थापन समिति संयोजकमा अम्बिका कुमारी शर्मा, फुलमाला, बत्ती व्यवस्थापन समितिमा बिन्दु जिसी, दुनाटपरी तथा पुजा व्यवस्थापन समितिमा गायत्री आमा समुह, अतिथि सत्कार उपसमितिमिा विष्णु गैरे, खाद्यान्न व्यवस्थापन उपसमितिमा बसन्त बास्तोला रहनुभएको छ ।
कार्यक्रम अनुसार चैत्र १६ गते भजनकृतन, बाजागाजा सहित भव्य कलशयात्रा सहित समुद्घाटन हुने भएको छ भने १७ गतेदेखि २३ गतेसम्म मण्डपपुजन, पाठपारायण, कथावाचन, तथा राष्ट्रियस्तरका कलाकारवाट भजन कृतन हुने भएको छ । चैत्र २२ गते सवाकरोड दिप प्रज्वलन, र २३ गते तिलार्पण, महापुर्णाहुति, महाअभिषेक र समापन समारोह हुने भएको छ ।
श्री मुक्तिनाथ गायत्री सेवाश्रम कुश्माका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा शुक्रवार सम्पन्न भेलाले विभिन्न उपसमिति गठन गर्नुका साथै महायज्ञका लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको हो ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया